शताब्दी पुरुष श्री  सत्य मोहन जोशीको आत्माकथा "सत्यमोहन " को शहर यात्रा

हार्दिक निमन्त्रणा

शताब्दी पुरुष श्री  सत्य मोहन जोशीको आत्माकथा "सत्यमोहन " को शहर यात्रा पोखरामा हुने 
अन्तर्कृया कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति २०७८ चैत्र २६  गते सनिवार

समय बिहान ८.३० बजे

हिमालयन रिडर्स कर्नर न्युरोड

आयोजक पोखरेली युवा साँस्कृतिक परिवार