पोखरेली युवा सांस्कृतिक परिवारको आजीवन सदस्यता सम्वन्धी सूचना

पोयुसापको आजीवन सदस्यताको लागि ईच्छुक महानुभावहरूले पोयुसाप कार्यालयमा उपस्थित भएर

वा इलेक्ट्रोनिक माध्यमबाट आवेदन फाराम बुझाउन सक्नुहुनेछ ।