हार्दिक निमन्त्रणा  समता काव्य सन्ध्याको ३ सय ४८ औं   श्रृङखलामा

पोखरेली युवा साँस्कृतिक परिवार ले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४८ औं श्रृङखलामा

सन्ध्या नायक कवि कृष्णशरण उपाध्याय संगै दस जना कवि का दस कविता सुन्ने- सुनाउने कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।

मिति - २०७९ जेष्ठ ७ गते सनिवार

दिउँसो - ४ बजे

स्थान - हिमालयन रिडर्स कर्नर न्युरोड