हार्दिक निमन्त्रणा
पोखरेली युवा साँस्कृतिक परिवारले हरेक दुइ दुइ वर्षमा वितरण गर्ने पुरस्कारबाट
शिरोमणि पुरस्कार - विम्बकवि रमेश श्रेष्ठ
ललितकला पुरस्कार - कलाकार आलोक गुरुङ
सोमबज्राचार्य स्मृति संगीत पुरस्कार - संगीतकार श्यामलाल श्रेष्ठ
पुरस्कृत एबम सम्मान कार्यक्रम मा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
