हार्दिक निमन्त्रणा
पोखरेली युवा साँस्कृतिक परिवार ले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ५० औं श्रृङखलामा
सन्ध्या नायक कवि मीना श्रेष्ठको कविता कृति फर्गेट एस्टर्डे परिचर्चा - डा ईश्वरमणि अधिकारी संगको कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।
मिति - २०७९ भदौ ४ गते सनिवार
दिउँसो - ४ बजे
स्थान - हिमालयन रिडर्स कर्नर न्युरोड
पोखरेली युवा साँस्कृतिक परिवार
