हार्दिक निमन्त्रणा सरोज गोपाल स्मृति सांगीतिक सांझ

हार्दिक निमन्त्रणा

पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष सरोज गोपाल बज्राचार्यको ८औं स्मृति दिवसको उपलक्ष्यमा निम्न मिति, समय र स्थानमा आयोजना गर्न लागेको “सरोज गोपाल स्मृति साङ्गीतिक साँझ” कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम

मिति ः २०७९ असोज १ गते, शनिबार ।

समय ः दिउँसो २ः३० बजे ।

स्थान ः पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटन, पोखरा

प्रार्थी ः

पोखरेली युवा साँस्कृतिक परिवार , पोखरा