पोखरेली युवा साँस्कृतिक परिवार को ४१ औ अधिवेशन
पोखरेली युवा साँस्कृतिक परिवार पुर्व अध्यक्ष सल्लाहकार, सम्मानित आजिवन सदस्य आजिवन सदस्य साधारण सदस्य कार्यसमिति सदस्य र कुनै बेला पनि पोखरेली युवा साँस्कृतिक परिवार संग जोडिनु भएका सदस्य हरु लाइ समेत निम्तो ।पोयुसांप को वेबसाईट poyousap.org को लन्चिङ , अम्बर गुरुङ संगीत पुरस्कारका चंदा दाता लाइ आभार पत्र बितरण साथै पोखरेली युवा साँस्कृतिक परिवार को ४१ औ अधिवेशन पनि भएकोले उपस्थिति को लागि हार्दिक अनुरोध
