पोखरेली युवा साँस्कृतिक परिवारको प्रत्येक महिनाको प्रथम शनिवार सञ्चालन हुँदै आएको समता काव्य सन्ध्यामा यो महिना 'नारी स्रष्टा विशेष शृङ्खला' । असार २ गते शनिवार साँझ ४ बजे रिडर्स कर्नर, न्यूरोड, पोखरामा सम्पूर्ण काव्यप्रेमीहरूमा स्वागत छ ।
प्रकाशित मिति: 2080-Ashar-23 फाईल डाउनलोड गर्नुहोस्