हार्दिक निमन्त्रणा -मलामी पहाड र सारङी

पोखरेली युवा सांस्कृतिक परिवारका पुर्व अध्यक्ष वर्तमान सल्लाहकार बिम्ब कवि रमेश श्रेष्ठको नविनतम कृति मलामी पहाड र सारङी पोखरा लोकार्पण समारोहमा यहाँ हरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

उपेन्द्रप्रसाद पौडेल

अध्यक्ष

पोखरेली युवा सांस्कृतिक परिवार , पोखरा