निमन्त्रणा । ‘सफलता सम्भब छ’ पुस्तकको गृह लोकार्पण कार्यक्रम

निमन्त्रणा ।

आदरणिय बुद्दी मल्लद्वारा लिखित प्रेरणादायी पुस्तकको गृह बिमोचन समारोहमा उपस्थितीका लागि अनुरोध छ ।

मिति ः २०८० असार २३ शनिबार

स्थान ः पोखरा उद्योग बाणिज्य संघ ( अमृत कक्ष )

समय ः बिहान ८ बजे