अरुण स्मृति तथा ९७ औं समता साङ्गीतिक कार्यक्रम

साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण

चर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको तथा ९७ औं समता साङ्गीतिक कार्यक्रमको सन्दर्भमा आयोजित

अरुण स्मृति
समता साङ्गीतिक कार्यक्रममा यहाँको महत्वपुर्ण उपस्थितिको लागी सादर अनुरोध गर्दछौं ।
मिति ः २०८० साउन १३ गते, शनिबार ।
समय ः बिहान ८ः०० बजे ।
स्थान ः सभा कक्ष, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति
विन्ध्यवासिनी २, पोखरा
लोगो
आयोजक ः पोखरेली युवा साँस्कृतिक परिवार, पोखरा