दीपक समीपको नविनतम पुस्तक " नदीको राजमार्ग "को गृह विमोचन कार्यक्रम

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा दीपक समीपको नविनतम पुस्तक " नदीको राजमार्ग "को गृह विमोचन कार्यक्रममा यहाँको उपस्थिति प्रार्थनीय छ।

कार्यक्रम हुने -

मिति - २०८०- माघ २७ गते शनिबार

समय - दिउँसो १.०० बजे

स्थान - पोखरा उधोग वाणिज्य संघ, अमृत कक्ष , गैह्रापाटन पोखरा।