स्व विमोचन पोखरामा

पोखरामै बसेर लेखन कर्ममा लागीरहनुभएकी परिवारकी पुर्व अध्यक्ष सल्लाहकार Saraswati Pratikshya को दोश्रो उपन्यास  'स्व'को यो हप्ता हामी धुमधामका साथ पोखरामा उत्सब गर्दैछौँ । यो उत्सब तपाईहरू सबैको साथ भएपछि महोत्सब बन्छ । 'स्व' को गृह विमोचनमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा ।
कार्यक्रम  हुने
मिति- २०८१ असार ८ गते शनिबार 
समय - बिहान ८.०० बजे
स्थान - पोखरा उधोग वाणिज्य संघ , अमृत कक्ष , गैह्रापाटन पोखरा।