पोखरेली युवा सांस्कृतिक परिवारको ४२औ अघिवेशन

पोखरेली युवा सांस्कृतिक परिवारको ४२औ अघिवेशन समारोह निम्न मिति, समय र स्थानमा आयोजना गरिएकाले सम्मानित आजीवन सदस्य, आजीवन सदस्य, पूर्व अध्यक्ष, तथा सल्लाहकार एवम् कार्यसमिति सदस्य लगायत अन्य सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मितिः २०८१ मंसीर २८ गते शुक्रबार

समयः दिउसो ३ः३० बजे

स्थानः विन्ध्यवासीनी मन्दिरको सभा हल