सम्पूर्ण साहित्य,कला र संगीतप्रेमी महानुभावहरूमा हार्दिक आमन्त्रण!
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित दुई महत्त्वपूर्ण पुरस्कारहरू 'ललितकला पुरस्कार' र 'सोम बज्रचार्य स्मृति पुरस्कार' वितरण समारोहमा हार्दिक आमन्त्रण गर्दछौँ ।
प्रकाशित मिति: 2081-Magh-05 फाईल डाउनलोड गर्नुहोस्