पोखरेली युवा साँस्कृतिक परिवार को विरासतलाई कायम गर्दै, इतिहासलाई सम्मान गर्दै र नेपालको संगीत क्षेत्रलाई फराकिलो बनाउनुहुने नेपालका दिवंगत संगीत हस्तीहरुलाई सामुहिक साङ्गीतिक जयन्तिमा वहाँहरुकै गीत/संगीत मार्फत स्मरण गर्दै छौँ। सामुहिक साङ्गीतिक जयन्ती विशेष समता सांगीतिक कार्यक्रम भएकाले दिवङ्गत श्रष्टा हरुका गीत/संगीत प्रस्तुत गरिने यस कार्यक्रममा प्रस्तुती दिन मात्र नभई श्रवण गर्न पनि उपस्थित हुनुहुनेछ भन्ने विश्वास सहित हार्दिक निमन्त्रणा गर्दछौँ।
