पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेल

पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान भएको र आफूलाई योग्य ठानेकोमा आभार व्यक्त गर्दै गर्नुभयो । उहाँले यो अविष्मरणीय र गौरवको क्षण भएको समेत बताउनुभयो ।