क्षेत्रलाल कायस्थ

क्षेत्रलाल कायस्थ (२०५८) वि.सं. २०५८ सालको ललितकला पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारले प्रतिभा चयन समितिको गठन ग¥यो । सो समितिले तीसको दशकदेखि कला क्षेत्रमा क्रियाशील रही कला क्षेत्रको संरक्षण, सम्र्बद्धन र विकासमा योगदान पु¥याउँदै आएका कलाकार क्षेत्रलाल कायस्थलाई प्रदान गर्ने निर्णय ग¥यो । कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५८ सालको ललितकला पुरस्कारद्वारा क्षेत्रलाल कायस्थलाई सम्मानित गरियो ।