विजय बजिमय

 विजय बजिमय (२०५१) वि.सं. २०५१ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । बद्रीविनोद ‘प्रतीक’ अध्यक्ष रहेको सो कार्यसमितिले वि.सं. २०५१ सालको नेत्र स्मृति पुरस्कार विजय बजिमयलाई प्रदान गर्ने निर्णय ग¥यो । नेपाली कविता र कथा विधाको विकासमा पु¥याएको योगदानको कदर गर्दै विजय बजिमयलाई वि.सं. २०४१ सालको नेत्र स्मृति पुरस्कार प्रदान गरियो ।