समता सांङ्गीतिक कार्यक्रमको १०२औं शृंखलाका झलकहरु । संङ्गीत विभागका प्रमुख मिलन गिरी र सचिव एमडी काफ्ले लगायत सहभागी गायकहरु, वाद्यवादकहरु, प्रमुख आमंत्रित वरिष्ठ संगीतकार श्यामलाल, सल्लाहकार डा. ईश्वरमणि अधिकारी र मोती भूजेल, कार्यसमितिका पदाधिकारीहरु र उपस्थित सबैप्रति आभार प्रकट गर्दछौं ॉ
