समता काव्य सन्ध्याको ३ सय ४५ औं विशेष "प्रेमिल" श्रृङ्खला

हार्दिक निमन्त्रणा

पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४५ औं विशेष "प्रेमिल" श्रृङ्खला निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति - २०७८ फागुन ७ गते शनिबार

दिउँसो - ४ बजे

स्थान - हिमालयन रिडर्स कर्नर न्युरोड