समता  काव्य सन्ध्या  ३८२ औँ शृङ्खलामा हार्दिक आमन्त्रण

असार सिर्जनाको महिना हो ! काव्य सिर्जनाको एउटा महत्त्वपूर्ण पाठशाला `समता काव्य सन्ध्या ´यो महिना ३८२ औँ शृङ्खलामा प्रवेश गर्दै छ । २०५० सालको वैशाखदेखि शुरु भएको समता काव्य सन्ध्याको यो कविता सुन्ने-सुनाउने र कविताकै आराधना गर्ने जमघटमा आफ्नो एक सुन्दर र शक्तिशाली कवितासहित हजुरहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ ।