यहाँलाई हार्दिक निमन्त्रणा

पोखरेली युवा साँस्कृतिक परिवारद्वारा नियमित रूपमा संचालित “समता काव्य सन्ध्या “को ३८४औं शृंखला विशेष शृंखला हुनेछ । मोतीराम भट्टको १६०औं जन्मजयन्तिको अवसरमा ‘ग़ज़ल विशेष सन्ध्या कार्यक्रम ‘ हुने भएकोले गजल सुन्न र सुनाउँन उपस्थित हुन सम्पूर्ण गजलप्रेमीहरुमा सविनय अनुरोध छ ।