साहित्यकार सरूभक्त श्रेष्ठ एवं संस्कृतकर्मी तथा वरिष्ठ साहित्यकार तीर्थ  श्रेष्ठका कृतिहरू ‘सर्वाहारा धर्तीभरि यज्ञका काला घोडाहरू’ र ‘हिउँमा लेखिएका नामहरू’ नामक कृतिहरू विमोचन कार्यक्रम

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठ एवं संस्कृतकर्मी तथा वरिष्ठ साहित्यकार तीर्थ  श्रेष्ठका कृतिहरू ‘सर्वाहारा धर्तीभरि यज्ञका काला घोडाहरू’ र ‘हिउँमा लेखिएका नामहरू’ नामक कृतिहरू सभ्य तथा भव्य रूपमा विमोचन हुन गइरहेको छ।जेठ १५ गते,बिहान ठीक ८;०० बजे नेवा छेँ,भीमसेनटोल पोखरामा समस्त महानुभावहरूमा चुल्है निम्तो छ है।