हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

मदन पुरस्कारबाट मनोनितभई उत्कृष्ट नौ सूचीमा पनि पर्न सफलभएको फिलिङ्गोले चितवन साहित्य परिषद्बाट २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार समेत प्राप्त गर्न सफल फिलिङगो उपन्यास लेखक प्रभा बरालको अन्तर्कृया कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति २०७८ पौष २४ गते सनिवार

समय बिहान ८ बजे

रिडर्स कर्नर न्युरोड

आयोजक पोखरेली युवा साँस्कृतिक परिवार