शारदीय यामको स्वागत यसरी गरौँ पोखरामा !
== == ==
सदा झैं, हरेक महिनाको पहिलो शनिबार ४:०० बजे पोखरेली युवा साँस्कृतिक परिवार द्वारा आयोजना गरिने समता काव्य सन्ध्याको असोजको शृङ्खला यसपटक पनि ६ गते शनिबार, Himalayan Readers Corner न्यूरोड, पोखरामा ।
यसपटकको शृङ्खला , खुल्ला शृङ्खला । आफूलाई मन परेको आफ्नो यौटा कविता लिएर भेटौँ है ! कविता सुन्न र सुनाउन ।
