" अक्षर अक्षरमा देश " मुक्तक सञ्चयनको लोकार्पण कार्यक्रम

पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा मुक्तककार एवम् गजलकार दीपक समीपको " अक्षर अक्षरमा देश " मुक्तक सञ्चयनको लोकार्पण कार्यक्रममा यहाँको उपस्थिति प्रार्थनीय छ।
कार्यक्रम हुने-
मिति - २०७८ माघ १ गते शनिबार
समय - बिहान ११.०० बजे
स्थान - पोखरा उधोग वाणिज्य संघ , अमृत कक्ष , गैह्रापाटन , पोखरा