बि.सं. २०८१ सालको अन्तिम समता काव्य सन्ध्या
यही आगामी चैत्र २ गते हुने समता काव्य सन्ध्या
विशेष सन्ध्या हुनेछ
सन्ध्या नायक सशक्त र बौद्धिक कवि डा. ईश्वरमणि
साथमा अन्य केही प्रभावशाली कविहरुका सशक्त कविता
८१ साललाई बिदाई गर्नुपूर्व सुन्दर काव्य श्रवण गरौं
यहाँको उपस्थितिले कार्यक्रमको गरिमा बढ्नेछ
यहाँलाई हार्दिक निमन्त्रित गरेका छौं ।
